प्रकाण्ड रिहा भएको केही मिनेटमै अदालत परिसरबाट पक्राउ
भदौ १९, २०७५ मगलवार
धादिङ - धादिङको गल्छीमा गएको पहिरो पञ्छाएपछि अहिले पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन् ।
बिहानदेखि बन्द भएको बाटो केहिबेर अघिदेखि खुलेको ट्राफिक प्रहरीले जनाएको छ । बाटो खुलेपछि काठमाडौ आउजाउ गर्ने सयौं गाडी गन्तव्यमा लागेका छन् ।
यसअघि शुक्रबार पनि गल्छीमा पहिराे जाँदा केहिबेर यातायात रोकिएको थियो ।