प्रदेश नम्बर ७ मा आइतबार सार्वजनिक बिदा

 भदौ ९, २०७५ शनिवार २०:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – प्रदेश नम्बर ७ सरकारले आइतबार सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार प्रदेश ७ ले सूचना टाँस गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जनैपूर्णिमा तथा रक्षाबन्दनको अवसरमा प्रदेश मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश ७ कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ  ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर ७ को महत्वपूर्ण पर्व जनैपूर्णिमा तथा रक्षाबन्दनका दिन बिदा दिने निर्णय गरेको हो । 
 
 

अन्तिम अपडेट: भदौ १५, २०७५

1 Comments

  • न्युतन जोशी

    Aug. 25, 2018, 8:39 p.m.

    अनि प्रदेश नम्बर ३ को बाहुन हरु लाइ चाही भोली जनै फेर्न नपर्ने????

तपाईको प्रतिक्रिया