च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
युरोपेली च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजदेखि सुरु हुँदैछ ।
समूह बी अन्तर्गतको खेलमा आज स्पेनिस क्लब बार्सिलोना र डच क्लब पीएसभी खेल्दैछन् । सोही समूहका इटालीयन क्लब इन्टरमिलान र इंग्लिस क्लब टोटनह्याम पनि खेल्नेछन् । समूह बीका दुवै खेल नेपाली समयअनुसार आज राती १०ः४० मा सुरु हुनेछ ।
मंगलबार अन्य आठ खेल पनि हुनेछन् । जसमा जर्मन क्लब बोरुसिया डर्टमण्ड, स्पेनिस क्लब एथ्लेटिको मड्रिड, इंग्लिस क्लब लिभरपुल, इटालीयन क्लब नेपोली, लगायत खेल्नेछन् ।
बार्सिलोना (स्पेन) भर्सेस पीएसभी (नेदरल्याण्ड) १०ः४०
इन्टरमिलान (इटाली) भर्सेस टोटनह्याम (इंग्ल्याण्ड) १०ः४०
क्लब ब्रुगे (बेल्जियम) भर्सेस बोरुसिया डर्टमण्ड (जर्मनी) १२ः४५
मोनाको भर्सेस एथलेटिको मड्रिड (स्पेन) १२ः४५
लिभरपुल (इंग्ल्याण्ड) पीएसजी (फ्रान्स) १२ः४५
रेडस्टार बेल्ग्रेड (बेल्जियम) भर्सेस नेपोली (इटाली) १२ः४५
ग्लातासारे (टर्की) भर्सेस लोकोमोटिभ मस्कोभा (रसिया) १२ः४५
शाल्का ०४ (जर्मनी) भर्सेस पोर्तो (पोर्चुगल) १२ः४५
आयाक्स (नेदरल्याण्ड) भर्सेस एइके एथेन्स (ग्रिस) १२ः४५
शाक्टार डोनेस्ट्क (युक्रेन) भर्सेस होफेनहेम (जर्मनी) १२ः४५