गायक बुद्ध लामा अस्पताल भर्ना

 असोज २, २०७५ मंगलबार १५:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिलो नेपाल आइडल बन्न सफल गायक बुद्ध लामा अस्पताल भर्ना भएका छन् ।

उनलाई मंगलबार बिहान ९ बजे काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तीनदिनदेखि निरन्तर ज्वरो आएर सिकिस्त भएका लामालाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य सुधारात्मक रहेको बताइएको छ ।

उनको उपचारमा एन्टिबायोटिक चलाइएको अस्पतालले जनाएको छ । डिस्चार्जबारे भने अहिले नै भन्न नसक्ने अस्पतालले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

2 Comments

  • कृष्ण कुमार श्रेष्ठ

    Sept. 18, 2018, 10:51 p.m.

    उज्यालो अनलाइन ले सारै राम्रो काम गरेछ। केही नभएर जोरो आको पनि समाचार के हो यो।

  •  0 Reply
  • कवि राज मिश्रा

    Sept. 18, 2018, 4:22 p.m.

    सर्व-साधारण जनताको मिर्गौला खराब भइ मर्दा पनि कसैले नहेर्ने समाजमा सेलिब्रिटी लाई ज्वरो आको समाचार पढ्न सारै रमाइलो हुन्छ धन्य हो

  •  0 Reply

तपाईको प्रतिक्रिया