फिफाको ड्रिम टिम : अटाएनन् नेइमार, अरु को – को परे ?

 असोज ९, २०७५ मंगलबार ७:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफाले वर्षको ड्रिम टिम सार्वजनिक गरेको छ । वर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी अटाएका छन् ।

ड्रिम टिममा ब्राजिलियन स्टार नेइमार भने पर्न सकेनन् । ड्रिम टिममा क्लब फुटबल र रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु परेका हुन् ।

गोलकिपर : डेभिड डी गिया

डिफेन्डर : सर्जियो रामोस, मर्सेलो, ड्यानी अल्भेस, राफेल भराेन।

मिडफिल्डर: अन्गोलो कान्टे, लुका मोड्रिच,  इडेन हाजार्ड ।

फरवार्ड : क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एमबाप्पे ।

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया