बारीको पाटामा केक काटेर पाँडेको जन्मदिन (भिडियोसहित)

 असोज १०, २०७५ बुधबार ७:२५:२५ | उज्यालो सहकर्मी

टेलिश्रृंखला भद्रगोलको सुटिङ स्थल मुड्खु भन्ज्याङमा सुटिङ चलचिरहेको थियो । सबै कलाकार सुटिङमा व्यस्त थिए । कुमार कट्टेल हरी निरौला र सागर लम्सालको सुट चलिरहेको थियो ।

सुटिङकै कारण पाँडेले आफ्नो जन्मदिन नै बिर्सिए । उनी त्यतिबेला चकितमा परे जति बेला सुटिङ स्थलमै कार्यकारी अध्यक्ष दीपेन्द्र खनियासहित रेडियो अडियोको टिम पुगेर उनलाई जन्मदिनको शुभकामना दिए । 

कलाकार अर्जुन घिमिरेले हाँस्य शैलीमा जिवनमै पहिलो पटक केक काट्ने अवसर पाएको बताए ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया