डोटीमा एक किशोरी बलात्कृत

 असोज १०, २०७५ बुधबार ९:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा एकजना किशोरी बलात्कृत भएकी छिन् ।  

पूर्वीचौकी गाउँपालिकामा बस्ने ३५ वर्षीय शिवबहादुर सुनारले अन्दाजी २२ वर्षीया किशोरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिनुभयो ।

बलात्कार गर्ने सुनार विरुद्ध जबरजस्ती करणी मुद्दा  चलाइएको र सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया