काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७३ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा र विक्रिदर २९ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १७ पैसा र विक्रिदर २९ रुपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९७ पैसा र विक्रिदर २७ रुपैयाँ १२ रहेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ३४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ७४ पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।