धनगढीलाई नै प्रदेशको राजधानी बनाउन माग गर्दै कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

 असोज १२, २०७५ शुक्रबार १२:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढीलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसले प्रदेश नं ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

बिहान ११ बस्ने भनेको बैठक सुरु हुनेवित्तिकै बैठक कांग्रेसले बैठक अवरोध गर्दै नारा जुलुस गरेका थिए । बैठक १ बजेको लागि सारिएको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया