बंगबन्धु गोल्डकप : नेपाल र ताजिकिस्तान खेल्दै (लाइभ)

 असोज १६, २०७५ मंगलबार १८:३६:७ | उज्यालो सहकर्मी

बंगबन्धु गोल्डकप फुटबलमा नेपालको उपाधि रक्षा यात्रा आजदेखि सुरु भएको छ । र, समूहको पहिलो खेलमा साविक विजेता नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ताजिकिस्तानबीचको खेल  बंगलादेशको सिल्हेट रंगशालामा भैरहेको छ ।

खेलमा नेपालका नियमित कप्तान विराज महर्जनसहित प्लेइङ ११ को सेट यस्तो छ ।

गोलरक्षकः बिकेश कुथु

डिफेण्डरः विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी र दिनेश राजवंशी

मिडफिल्डरः निराजन खड्का, विशाल राई, तेज तामाङ र सुजल श्रेष्ठ

स्ट्राइकरः सुनिल बल र विमल घर्तीमगर

लाइभ हेर्नुहाेस्

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया