भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिय...
बैशाख ८, २०८१ शनिबार
बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग १–० गोल अन्तरले पछि परेको छ ।
खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।