बंगबन्धु गोल्डकप : ताजिकिस्तानसँग नेपाल २–० ले पछाडि

 असोज १६, २०७५ मंगलबार १९:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग २–० गोल अन्तरले पछि परेको छ ।

दोस्रो हाफको  ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडीले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका छन् ।

यसअघि खेलको २६औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

ताजिकिस्तानका  जर्सी नम्बर १८ का खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Sankar thakuri

    Oct. 2, 2018, 7:56 p.m.

    Nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया