बुधबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

 असोज १७, २०७५ बुधबार ९:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रिदर २८ रुपैयाँ २४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

याे पनि हेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया