भारतीय सैनिक विमान दुर्घटनाबाट बच्यो

 असोज १९, २०७५ शुक्रबार १३:५१:४४ | रासस
unn.prixa.net

भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लामा रहेको उखुबारीमा त्यो विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि चालकहरु बाहिर निस्किका थिए । विमानमा दुई चालक मात्र थिए । 

भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार बिहान सबेरै दुर्घटनाग्रस्त भएको थियो 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया