विदेशबाटै श्रीमतीलार्इ 'टर्चर’

 असोज २२, २०७५ सोमबार १२:२२:३४ | मोहन पौडेल

वैदेशिक रोजगारीले धेरैको घर चलेको छ । देशको अर्थतन्त्रमा पनि रेमिट्यान्सको महत्वपूर्ण योगदान छ । तर वैदेशिक रोजगारीको अर्को पाटो पनि छ, यसले भित्रिने समस्या र दुःख । अबका केही दिन हामी वैदेशिक रोजगारीका कारण परेको सामाजिक असर खोतल्दै छौं ।

‘वैदेशिक रोजगारीको सामाजिक मोल’ शृङ्खलाको पहिलो अंकमा श्रीमानबाटै पीडित नवलपरासीकी एक महिलाको पीडा ।

अन्तिम अपडेट: मंसिर २६, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया