गायक कपिल कसपालको ‘मायाको चेक’ सार्वजनिक

 असोज २२, २०७५ सोमबार १४:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गायक कपिल कसपालको ‘मायाको चेक’ सार्वजनिक भएकोे छ ।

गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको गीतमा पछिल्लो समय चर्चामा रहेकी सन्ध्या बुढा (काउली बुढी)को समेत स्वर रहेको छ ।

गीतमा नयन डीसी र श्रृष्टि खड्काको अभिनय छ । गीतको निर्देशन पनि गायक कसपालले नै गरेका छन् ।  यो गीत रागरागीनी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । गायक कसपाल सञ्चारकर्मीसमेत हुन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया