परदेशबाट होस गुमाएर फर्किएकाहरू

 असोज २४, २०७५ बुधबार ८:०:२० | मोहन पौडेल

वैदेशिक रोजगारीले घरमा पैसा मात्रै भित्र्याएको छैन । पैसा सँगसँगै अरु धेरै समस्याहरु पनि भित्रिएका छन् । यस्तै मध्येको एउटा समस्या हो स्वास्थ्य समस्या । यो भिडियो शारीरिक स्वास्थ्यसँग नभई मानसिक स्वास्थ्यसँग सम्बन्धित छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया