कतारको कामले खायो मुन्नाका दुवै मृगौला

 असोज २६, २०७५ शुक्रबार ६:३४:२६ | मोहन पौडेल

 

सुक्दै गएको ज्यान, सुन्निँदै गएको पेट अनि नाकमा अक्सिजन । कहिले श्रीमतीको सहारामा सिरानीमा अढेस लाग्नुुहुन्थ्यो । कहिले आमालाई समाएर ज्यान थोरै भए पनि उठाउन खोज्नुहुन्थ्यो । तर आफैं ज्यान अड्याउने तागत थिएन मुन्नासँग । कतारको तातो घाममा ज्यानलाई चाहिने जति पानी खान नपाएपछि मुन्नाका दुवै मृगौला फेल भए । 

अन्तिम अपडेट: असोज ३०, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया