एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपालले यू...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडाैं - काठमाडाैं उपत्यकामा चल्ने ट्याक्सीले आज मिटरमा नचलाए कारबाही हुने भएको छ ।
ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एव हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेको छ ।
चाडपर्वका बेला सार्वजनिक यातायात कम चल्ने हुनाले ट्याक्सी चालकहरुले माैकाकाे फाइदा उठाएर दाेब्बरसम्म भाडा लिने र भनेकाे ठाउँमा नजाने भएकाले यात्रुका सुविधाकाे लागि हटलाइन सेवा सञ्चालन गरेकाे प्रहरीले जनाएकाे छ ।
याे पनि पढ्नुहाेस्/ हेर्नुहाेस्