प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दाङ - दाङमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर-२ बराखुटिमा रा १ प ७०१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्ति गाउँपालिका वडा नम्बर-४ का ३३ वर्षीय शैलेन्द्रकुमार चौधरीको मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारको लागि लमहीमा रहेकाे फलोरेन्स अस्पतालमा उपचारको लागि पुर्याउँदा मृत्यु भैसकेको अस्पताल स्रोतले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।