नक्कली नोट बनाउने कारखाना भेटियो

 कात्तिक ४, २०७५ आइतबार १२:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति काठमाडाैंको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

7 Comments

  • लाल प्रसाद पोखरेल

    Nov. 6, 2022, 6:31 p.m.

    यस्ता अपराधीलाइ हदैसम्मको कार्बाहि होस

  •  0 Reply
  • आनन्द कडेल

    March 17, 2021, 7:53 p.m.

    कारखाना बाट जम्मा 3 लाख मात्रै भेट्टियो रे कस्तो हास्यास्पद हो कि लाजमर्दो कुरा हो ।।

  •  0 Reply
  • Baikuntha

    July 9, 2020, 7:01 a.m.

    यिनीहरूलाई हदैसम्मको कारवाही हुनुपर्छ /

  •  1 Reply
  • कैलाश पोख्रेल

    Sept. 5, 2019, 8:02 p.m.

    अनुसन्धान बिभागले सहि छानबिन गरि संलग्न जो जो छन् तिनिहरु सम्पुर्णलाई कानुन बमोजिम कारबाही को अपिल गर्न चाहन्छु ।

  •  0 Reply
  • Basanta Sharma

    July 18, 2019, 1:07 p.m.

    हैन सुरूमै कारवाही नगरियोस, हाम्रा राष्ट्रवादी नेता का मान्छे परेभने त छोड्नुपर्यो नी हैन र

  •  2 Reply
  • Hire thakiri

    Oct. 21, 2018, 4:22 p.m.

    यो देशद्रोही हो, हदैसम्मको सजायँ दिनुपर्छ /

  •  0 Reply
  • sheer khan

    Oct. 21, 2018, 2:22 p.m.

    pakriya dinuhos

  •  0 Reply

तपाईको प्रतिक्रिया