जनकपुरधाममा जलेको अवस्थामा एक युवती र बालिकाको शव फेला
बैशाख ६, २०८१ बिहिबार
तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा ना ४ ख ७८४१ नम्बरको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
अाइतबार अपराह्न दुर्घटनामा परेकाे बस लमजुङको बेसीशहरबाट मुग्लिनतर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भएर आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।