तीनजना नेपाली फुटबलरले भुटानी लिग खेल्ने

 जेठ २६, २०७५ शनिबार १६:२४:२७ | उज्यालो सहकर्मी

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र जितेन्द्र कार्कीले भुटानी लिग खेल्ने भएका छन् ।

लिग खेल्न उनीहरु शनिबार भुटान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा अनुबन्ध तीनैजना खेलाडीले पारो एफसी क्लबबाट भुटानिज लिगको प्लेअफ खेल्नेछन् । पारो एफसी र पारो युनाइटेड एफसीबीचको बिजेताले भुटानिज नेशनल लिग खेल्ने पाउनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया