दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो
चैत १६, २०८० शुक्रबार
खोटाङ, वैशाख २४ – बाख्रा चराउन जंगल गएका एक बालिका र दुई बालक बेपत्ता भएका छन् । शनिबार बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
खोजी गर्दा पनि नभेटिएपछि आफन्तले आइतबार साँझ खोजीका लागि प्रहरीमा निबेदन दिएका थिए । बेपत्ताको खोजीका लागि ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । बालबालिका नदीमा बेपत्ता भएको अनुमान गरिएको छ ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।