भारतमा भूकम्प, नेपालमा पनि धक्का महसुस

 कात्तिक २५, २०७५ आइतबार १३:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने ठाउँमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महसुस गरिएको छ । 

आइतबार मध्याह्न १२ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया