बाग्मती नदीमा माछा मार्ने क्रममा एकजना डुबेर बेपत्ता

 कात्तिक २६, २०७५ सोमबार १८:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – सोमबार बागमती नदीमा माछा मार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन। 

सर्लाहीको बरहथावा नगरपालिका (१, का २३ वर्षका अमिरखाँ सहनी नदीबाट माछा निकाल्ले क्रममा दहमा डुबेर बेपत्ता भएको बरहथवा नगरपालिका–१, का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो ।

बागमती नदीले बनाएको दहमा माछा मार्न गएका तीनजना मध्य अमिर बेपत्ता भएका हुन । उनको खोजी भैइरहेको जिल्ल प्रहरी कार्यालय सर्लाही प्रहरीले जानएको छ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया