छठमा झकिझकाउ वीरगञ्जको घडिअर्वा पोखरी

 कात्तिक २६, २०७५ सोमबार २०:४१:२८ | रासस
unn.prixa.net

पर्सा – छठ पर्वको दोस्रो दिन सोमबार वीरगञ्जको घडिअर्वा सिँगारेर झकिझकाउ बनाइएको छ ।

वीरगञ्जको घडिअर्वामा रहेको छठीघाटलाई सोमबार रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको हो । घडिअर्वा ठघाटलाई सजाउन १४ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिनुभयो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । मंगलबार छठ पर्वको विशेष दिन हो ।

साेमबार बजारमा पनि छठकाे चहलपहल बढेकाे छ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया