तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – मंगलबार कुवेती र बहराइन दिनारको भाउ केही रुपैयाँले बढेको छ । रियाल, रिंगिट, दिर्हाम र कोरियन वन भने बढेको छैन ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ४७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०१ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३ सय ०३ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।