तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – सरकारले सम्झौता अनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ ।
मलेसियाका ५२, संयुक्त अरब इमिरेट्स युएइका र साउदी अरेबियाका पाँच, पाँच र कतारका तीन वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कामदारलाई काम र समयमा तलब लगायत सुविधा नदिएको, श्रमिकलाई अलपत्र पारेको र समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो ।
कृष्ण दत्त पन्त
Dec. 14, 2018, 2:58 p.m.मलेसिया रोजगारी कहिले खुल्छ । सम्झौतापत्र मा हस्ताक्षर भैसक्दा पनि किन खुल्न ढिलाइ ।