सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गर...
फागुन २४, २०८१ शनिबार
फागुन २३ गतेदेखि पहिलो १० दिन ६५ बर्ष माथिका र बाँकि १० दिन ५५ देखि माथिका सबैलाई कोभिडको खोप निःशुल्क दिइदै छ। खोपको उपलब्धतासँगै हामीले पनि कोरोना क्याप्सुलको नयाँ शृँखला शुरु गरेकाछौँ। पहिले जस्तै कोरोना क्याप्सुल दिन बिराएर सुन्न सकिन्छ।