पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन

 साउन २६, २०८१ शनिबार १२:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन भएको छ । गएराति सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाउने काम निरन्तर भइरहेको र एकतर्फी खुलिसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी पोषण थापाले जानकारी दिनुभयो ।

सडक दुईतर्फी नै सञ्चालन गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया