च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – चालू आर्थिक वर्षको चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च तीन दशमलव आठ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस्तै चार महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेश लैजाने रकम १० दशमलव तीन प्रतिशतले बढेर ६८ अर्ब ३१ करोड पुगेको छ ।
यसमध्ये शिक्षातर्फकाे खर्च ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको चार महिनामा भ्रमण खर्च ६१ अर्ब ९२ करोड रहेकोमा शिक्षातर्फ ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।