तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुले शोक व्यक्त गरेका छन् ।
अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले शोक व्यक्त गर्दै भारतले आफ्नो सबैभन्दा होनाहार छोरा गुमाएको बताउनुभएको छ ।
करजाईले सामाजिक सञ्जाल एक्स मार्फत शोक व्यक्त गर्दै मोहन सिंहसँगको भेटको तस्वीर पनि पोस्ट गर्नुभएको छ ।
यस्तै माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले पनि उहाँलाई माल्दिभ्सको महान मित्र भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको भारतीय सञ्चार माध्ययमले बताएका छन् ।
मनमोहन सिंहको गएराति दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । उहाँको भोलि अन्तिम संस्कार गरिने खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।