गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
बेलायती खेलाडी एन्डी मुर्रे अष्ट्रेलियामा जारी ब्रिसबेन ओपन टेनिसबाट बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार राति भएको खेलमा मरे रसियन खेलाडी डानिल मेदभेदेभसँग दुई–शून्यको सोझो सेटमा पराजित भए । हाल विश्व वरीयतामा दुई सय ४० औँ स्थानमा रहेका मुर्रे २२ वर्षीय डानिलसँग ७–५ र ६–२को सेटमा पराजित भए ।
कुल ८० मिनेटसम्म कोर्टमा रहेका मरेले पहिलो सेट ७–५ले हारे भने दोस्रो सेट ६–२ले गुमाउन पुगे ।
चोटका कारण अघिल्लो वर्ष अधिकांश समय कोर्टबाहिर रहेका मरेले आफ्नो टेनिस करियर कहिलेसम्म चल्ने हो आफूलाई नै थाहा नभएको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।