यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिममा ४ नयाँ अनुहार

 चैत १९, २०७५ मंगलबार १७:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

 काठमाण्डाै - आईसीसी यू–१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक भएको छ ।

जसमा चार जना नयाँ खेलाडीले टिममा स्थान बनाएका छन । रोहित पौडेलको कप्तानीमा रहेको १४ खेलाडीमा हरिबहादुर चौहान, प्रतिश जिसी, कुशल मल्ल र अभिशेख बस्नेतले पहिलो पटक टिममा स्थान बनाएका छन । 

कप्तानमा रोहितकुमार पौडेल, अभिशेक बस्नेत, भीम सार्की, हरीबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सराफ, प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र शूर्य तामाङ रहेका छन । 

नेपालले यो प्रतियोगिताका लागि अप्रिल ६ तारिखमा मलेसिया प्रस्थान गर्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया