गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - यमपञ्चककाे तेस्राे दिन आइतबार साँझ घरघरमा दीपावली गरी लक्ष्मीपूजा गरियाे ।
तिहारमा सबैतिर लक्ष्मीपूजाका दिनदेखि माटाेकाे पाला, केराकाे सुप्लाे तथा दियाेमा बत्ती बालेर झ्याल, ढाेका सबैतिर राख्ने चलन छ । लक्ष्मीपूजाका दिन लक्ष्मी सबैकाे घरघरमा डुल्दै आउने भएकाले आफ्ना घरमा लक्ष्मीले वास गरुन् भनेर लिपपाेत तथा सफासुग्घर गरी दीपावलीका माध्यमबाट लक्ष्मीलाई बाटाे देखाउनुपर्छ भन्ने जनविश्वास रहिआएकाे छ ।
यसै अनुसार घरघरमा दियाे बत्ती, मैनबत्ती तथा विभिन्न प्रकारका बिजुली बत्तीले घर टाेल झिलिमिली पार्ने गरिन्छ । साथै घरघरमा गएर भैलाे खेल्ने पनि गरिन्छ ।
लक्ष्मीपूजाकाे साँझ यस्ताे देखियाे काठमाण्डाै
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।