माओवादीको एक महिने मधेश जागरण अभियान स्थगित
फागुन २४, २०८१ शनिबार
काठमाडाैैं – प्रधानमन्त्री केपी शर्मा ओलीलेआदित्य दाहालको प्रतिभा विज्ञानको लागिखोजीको विषय भएको बताउनुभएको छ ।
आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियुगको आदित्य ज्योतिषपथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना अाएकाे ज्ञानले आफैं आश्चर्यजनक भएको बताउनुभएको छ ।
आदित्यको दार्शनिक श्रृंखला, चिन्तन प्रक्रिया र धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘आदित्यको शारिरीक मात्रहोइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ’ प्रधानमन्त्रीओलीले भन्नुभयो ‘यसकालागि सरकारले सहयोग गर्न तयार छ ।’
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्ना धारणा राख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सरला
July 22, 2018, 7:04 a.m.बाबु लाई मिडीया मा लाउनु राम्रो कुरा हो तर जता भावि पश्न सोधेको ठिक लागेन । बाबुको मा शक्ति छ सदुपयोग होस भन्न चाहन्छु ट