नेपालमा अभिलेख भएका चराको प्रजाती सङ्ख्या ८ सय ९७ पुग्यो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य बढेको छ । नेप्से मङ्गलबार पाँच दशमलव शून्य ४ अङ्कले बढेर १३ सय ४७ दशमलव ४४ बिन्दुमा पुगेको छ ।
मङ्गलबार व्यापार, विकास बैंक, फाइनान्स, उत्पादन, निर्जीवन बीमा र अन्य समूहको शेयर घटेको छ भने अरु सबै समूहको शेयर बढेको छ ।
त्यस्तै माइक्रो फाइनान्स समूहको शेयर ६४ र होटल समूहको शेयर ५५ अङ्कले बढेको छ । मङ्गलबार ९९ करोड ४५ लाख रुपैयाँ बराबरका २५ लाख ६८ हजार कित्ता शेयर किनबेच भएका छन् ।
एनआईसी एसिया ब्यालेन्स फण्ड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् ।
समग्र शेयर बजार बढे पनि समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै साढे ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।