नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु
भदौ २७, २०८१ बिहिबार
सामुदायिक छलफल केन्द्रमा जान थालेपछि नौगाउँका महिलाहरू सचेत बन्न थालेका छन् । सहभागीहरूले बालविवाह, महिला हिंसा, छाउपडीजस्ता कुप्रथाविरुद्ध आवाज उठाउँदै आएका छन् । हेरौँ, बैतडी डिलाशैनीकाे सिद्धनाथ सामुदायिक छलफल केन्द्रका महिलाहरूमा आएको परिवर्तन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।