धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले म्यानमारमा विकसित पछिल्लो घटनाक्रमका बारेमा गहिरो चिन्ता र चासो रहँदै आएको बताएको छ ।
म्यानमारको सेनाले सत्ता हातमा लिएर विना कारण निहत्था नागरिकको हत्या गरिरहेको, देश छाड्न बाध्य भएको लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटना भइरहे पनि सरकार नबोलेको भन्दै संसदमा चर्को आलोचना भएको छ ।
साेमवार प्रतिनिधि सभाकाे विशेष समयमा सांसदका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारको विषयमा गहिरो चिन्ता रहेको तथा नेताहरूको रिहाइ र बल प्रयोग नगर्न यसअघि नै विज्ञप्ति जारी गरिसकेको जानकारी दिनुभयो ।
यस्तै सांसदहरूले म्यानमारको विषयका बारेमा बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय भर्चुअल बैठकमा छलफल किन भएन भनी साेधेकाे प्रश्नकाे उत्तर दिँदै ज्ञवालीले त्यस्ता फोरममा कुनै खास देशमा भएको घटनाबारे छलफल नहुने र त्यसरी ती संस्था नचल्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।