यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
जकार्ता – एसियाली खेलकुदको करातेको एकल काता नेपाली खेलाडी चञ्चला दनुवारले कास्य पदकका लागि थाइल्याण्डकी खेलाडीसँग प्रतिस्पर्धा गर्दै छिन् ।
अहिले केहीबेरमा हुने खेलमा थाइल्याण्डकी खेलाडीलाई हराएमा चञ्चलाको कास्य पदक पक्का हुने छ ।
चञ्चला पहिलो चरणमा मकाउकी खेलाडीसँग ५–० ले पराजित भएकी थिइन् । मकाउकी सोउ सोई लाम फाइनलमा पुगेपछि चञ्चलाले रिपिचेज राउण्डमा प्रतिस्पर्धा गर्ने अवसर पाएक थिइन् । रिपिचेजमा उत्तर कोरियाली खेलाडी ३–२ ले पराजित गर्दै चञ्चलाले थाइल्याण्डकी खेलाडीसँगको भेट पक्का गरेकी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।