भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – शनिबार रातिदेखि नै देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । मनसुनी वायू सक्रिय भएकाले शनिबार राति धेरै ठाउँमा पानी परिरहेको हो । आइतबार पनि देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार आज देशभरकै मौसम बदली भएको छ । आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । आज मध्य र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने र अरु ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ । यस्तै, राति पनि ठूलो वर्षा हुने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
भोलि र पसिए पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । तर आजको भन्दा भोलि र पर्सी कम वर्षा हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।