गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २४ गतेदेखि नेपालका कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जनाएको छ ।
चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सरोज अधिकारी
July 3, 2021, 7:48 a.m.सरकारी सेवा सुबिधा शक्ति र सामर्थ्यको आधारमा पाइने हाम्रो देशमा सरकारी कर्मचारीहरूलाई कोभिड 19 विरुद्धको खोप दिलाएर घर बसायो।तर हामिजस्तो निमुखा औसधि उत्पादन मजजुरका पिडाको बिसयमा सोचिदिने को होला??जस्तोसुकै महामारीको समयमा दिनरात नभनिकन दिर्घरोगी तथा बिरामिलाइ बचाउदै आएका तर कोरोना महामारीसग नडराइकन आफ्नो तथा परिवारको ज्वानको बाजी थापेर प्रहरी प्रशासनको दुव्र्यवहार सहदै निरन्तर औसधि उत्पादन कार्यलाई निरन्तरता दिने मजदुरलाइ कोभिड विरुद्धको खोप दिन नदेख्ने अन्धो सरकार तथा सम्बन्धित निकायको आँखा अन्धो भए पनि कान खुलाउन चाहान्छु।