च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो ।
अधिवक्ता प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराउनुभएको थियो ।
सर्वाेच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विशाल कुमार राई
Aug. 13, 2021, 9:51 p.m.एकदम राम्रो कुरा हो कति बिरामी लान सकिँदैन र कति बिरामी नबुझ्ने हुन्छ त्यस्तो बिरामीलाई घर मा लगाउने सर्वोच्च अदालतले गरेको नियम मलाई धेरै मन पर्यो। र मेरो बाबा पनि त्यस्तै एक बिरामी हुनुहुन्छ जाहाँ लाइनमा बसेर लगाउने सम्भव थिएन
Ram prasad Rai
Aug. 13, 2021, 9:21 p.m.यो आदेश शतप्रतिशत सही छ /
Dhruba
Aug. 13, 2021, 9:08 p.m.Good direction Govt need to implement immediately
Amit Awa
Aug. 13, 2021, 9:04 p.m.हामी यूवाहरू २० देखि २५ वर्ष सम्मका हरुले चाहिँ कहिले कोरोना खोप लगाउन पाउने चाहि समाचार पाम!😅
निरन्जन लामिछाने
Aug. 13, 2021, 8:44 p.m.न्यायालय प्रतिको जनताको भरोसा कायमै।
निरन्जन लामिछाने
Aug. 13, 2021, 8:43 p.m.न्यायालय प्रतिको जनताको भरोसा कायमै।
Pradeepman Pradhan
Aug. 13, 2021, 8:14 p.m.Good Initiation ... need to know where to contact ... Ward Offices or Health Post is preferred m
रामु पौडेल
Aug. 13, 2021, 8:12 p.m.अत्यन्तै सराहनीय निर्णय ।मेरी आमाले २ पटक खोप केन्द्रमा जादा पनि खोप नपाएर फर्कनु परेको पीडा छ म सग ।