‘एमसीसीमा उठेका प्रश्नको जवाफ दियौँ, विकास परियोजनाको रूपमा मात्रै कार्यान्वयन हुन्छ’

 फागुन १५, २०७८ आइतबार २१:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अमेरिकी सहायता एमसीसीको विषयमा उठेका सबै प्रश्नको जवाफ सरकारले दिएको बताउनुभएको छ ।

एमसीसी अनुमोदनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थ मन्त्री शर्माले एमसीसी अब नितान्त एउटा आर्थिक र विकास परियोजनाको रूपमा मात्रै रहने बताउनुभयो ।

एमसीसी नेपालको कानुनभित्रै रहने, सैन्य योजनाको अङ्ग नबन्ने, सम्पूर्ण सम्पत्ति नेपालकै हुने, नेपालले चाहेमा सम्झौता तोड्न सक्ने लगायतका व्याख्यात्मक घोषणा गरेर सरकारले देश र नागरिकको हित हेरेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया