मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नारायणबहादुर कार्की विजयी हुनुभएको छ ।
अध्यक्ष कार्कीले ५ हजार ७ सय ७ मत प्राप्त गरेर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका नारायणबहादुर जिसीले ४ हजार ६ सय २६ मत प्राप्त गर्नुभयाे ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारी विजयी हुनुभयो । उपाध्यक्ष अधिकारीले ५ हजार ४ सय ७९ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले ४ हजार ९ सय २६ मत प्राप्त गर्नुभयाे ।
आठ वडा रहेको रिब्दिकोटमा ६ वटा गठबन्धनले र दुई वडा नेकपा एमालेले जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।