पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
दाङ - दाङकाे तुलसीपुर उपमहानगरपालिकामा हिजाेसम्म नेपाली कांग्रेसले अग्रता लिएकाेमा आज नेकपा एमाललेले अग्रता बनाएकाे छ ।
३१ हजार ११५ मत गणना भइसक्दा मेयरमा एमालेका उम्मेदवार टिकाराम खड्काले १३ हजार ५४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ५६७ मतसहित खड्कालाई पछ्याइरहनुभएकाे छ ।
त्यस्तै उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार जाेगबहादुर राणाले १५ हजार ७४ मत प्राप्त गर्नुभएकाे छ भने एमालेकी स्यानी चाैधरीले १२ हजार २८५ मतसहित राणालाई पछ्याइरहनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।