गुजरातमा झोलुङ्गे पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुग्याे

 कात्तिक १४, २०७९ सोमबार ११:३८:२८ | एजेन्सी

भारतको गुजरातमा पुल भाचिँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयाैँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनु भएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ ।

पुल भाचिँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । 
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया