तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
दोस्रो विश्वयुद्धमा जर्मनीलाई हराउन महत्त्वपूर्ण भूमिका खेलेका दुई वटा लडाकु विमान अमेरिकी आकाशमा एकअर्कामा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।
सैन्य लडाकु विमान प्रदर्शनका क्रममा दुई वटा विमान आपसमा ठोक्किएका बीबीसीले जनाएको छ । ठोक्किएलगत्तै दुवै विमानमा आगलागी भएको थियो । दुर्घटनामा कति मानिस परे भन्ने खुल्न सकेको छैन तर दुई जना मृतकको भने नाम सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
विश्व युद्धका भेट्रानहरूको सम्मानमा आयोजना भएको तीन दिने कार्यक्रम गएकाे शुक्रवारदेखि सुरु भएको थियो । प्रदर्शनलाई झन्डै छ हजार मानिसले प्रत्यक्ष हेरिरहेका थिए ।
यसैबीच विमान दुर्घटनाबारे अमेरिकाको सङ्घीय उड्ययन प्रशासनले अनुसन्धान सुरु गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।