तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
रुपन्देही - रुपन्देही क्षेत्र नम्बर १ का प्रदेश सभातर्फ नेपाली कांग्रेस र राप्रपा विजयी भएका छन् ।
प्रदेश सभा १ मा राप्रपाका आशिषकुमार चौधरी १७ हजार ७८५ मतसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका विश्वनाथ यादवले १४ हजार ६५१ मत ल्याउनु भएकाे छ।
त्यही क्षेत्रको प्रदेश सभा २ मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ। रज्जाकले १२ हजार १२१ मत ल्याउनु भएकाे छ । निकटतम् प्रतिस्पर्धी एमालेका दधिराम न्यौपानेले ११ हजार २१५ मत ल्याउनु भयो।
रज्जाक कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।